२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

झापाको बिर्तामोडमा मत गणना अवरुद्ध

काठमाडौँ — झापाकाे बिर्तामोड नगरपालिकामा मत गणना अवरुद्ध भएकाे छ ।

झापाको बिर्तामोडमा मत गणना अवरुद्ध

निर्वाचन कार्यालयकाे गाडीभित्र मतपत्र भेटिएकाे भन्दै कांग्रेस कार्यकर्ताले गाडी राेकेर मत गणना प्रभावित गरेका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?