२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

गुलरिया–१ मा कांग्रेसको प्यानल विजयी

कमल पन्थी

बर्दिया — सदरमुकाम गुलरिया नगरपालिका–१ मा कांग्रेसको वडाध्यक्षसहित पूरै प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार जोगिराम थारुसहित पूरै प्यानल विजयी भएको हो । 

गुलरिया–१ मा कांग्रेसको प्यानल विजयी

निर्वाचन कार्यालयका अनुसार थारुले १ हजार ३ सय ३९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका राम सुमरिन यादवले १ हजार ४ मत प्राप्त गरेका हुन ।

तेस्रो स्थानमा माओवादी केन्द्रका योगेश राजीले २ सय ४८ मत पाएका छन् । जिल्लाको आठ पालिकाको नतिजा अहिले सम्म प्राप्त भएको छैन ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?