२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

गोरखा नगरपालिका २ को वडाध्यक्षमा कांग्रेसका मियाँ विजयी

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–२ को वडाध्यक्षमा रहम तुल्ला मियाँ प्यानलसहित विजयी भएका छन् । 

गोरखा नगरपालिका २ को वडाध्यक्षमा कांग्रेसका मियाँ विजयी

पाँच सय ७३ मत ल्याएर मियाँ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४ सय १४ मत प्राप्त गरेका छन् । अन्य चार सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । दुई वडाको मतदान हुँदा नेपाली कांग्रेसले मेयर र उपमेयर दुबैमा अग्रता लिएको छ ।

प्रकाशित : वैशाख ३१, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?