१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बाँकेको राप्तीसोनारीमा एमालेको अग्रता  

रुपा गहतराज

बाँके — बाँकेको राप्तीसोनारी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एक हजार दुई सय मत गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार रामदाश थारुले ४३६ मत अग्रता लिएका छन् । 

बाँकेको राप्तीसोनारीमा एमालेको अग्रता  

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार तप्त पौडेलले ४०३ र माओवादी केन्द्रका पट्टु थारुले २१३ मत पाएका छन् । निर्वाचन अधिकृत टोपबहादुर केसीका अनुसार राप्रपाका उम्मेदवारले ३७ मत र जनता समाजवादी पार्टीका उम्मेदवार प्रेम डाँगीले ५ मत पाएका छन् ।

प्रकाशित : वैशाख ३१, २०७९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?