कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

गोरखा नगरपालिका–१ अध्यक्षमा कांग्रेसका कुंवर विजयी

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–१ को वडा अध्यक्षमा हिक्मत बहादुर कुंवर विजयी भएका छन् । कुंवरले ४ सय ९२ मत प्राप्त गरे । वडा नं १ मा कुंवरसहितको कांग्रेसको प्यानल नै विजयी बनेको हो ।

गोरखा नगरपालिका–१ अध्यक्षमा कांग्रेसका कुंवर विजयी

उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवार गोन्विन्द प्रसाद भट्टराईले तीन सय ७१ मत प्राप्त गरेका थिए ।

वडा नम्बर १ को मतगणनामा मेयर र उपमेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । वडा नम्बर १ मा एक हजार दुइ सय १२ मत खसेको थियो ।


प्रकाशित : वैशाख ३१, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?