कपिलवस्तु नगरपालिका प्रमुखमा जसपाका पौडेलको सुरुवाती अग्रता

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु नगरपालिका प्रमुखमा जनता समाजवादी पार्टीका सुदीप पौडेलले अग्रता लिएका छन् । ४ सय मतगणना हुँदा उनले २०७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेश गुप्ताले ९० मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका किरण सिंहले ५२ मत प्राप्त गरेका छन् । 

कपिलवस्तु नगरपालिका प्रमुखमा जसपाका पौडेलको सुरुवाती अग्रता

त्यस्तै उपप्रमुखमा जनता समाजवादीकी सुनिता गुप्ताले ११५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तुलासा पाण्डे गैरेले १०१ मत प्राप्त गरेकी छिन् । कांग्रेसकी नसरिन खातुनले ९१ मत प्राप्त गरेकी छिन् ।


प्रकाशित : वैशाख ३१, २०७९ ०५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?