१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बर्दियाका ८ पालिकामा मतगणना सुरु

कमल पन्थी

बर्दिया — बर्दियाका ८ पालिकामा मतगणना सुरु भएको छ । गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा, बासगडी बार बर्दिया नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा मतगणना सुरु निर्वाचन कार्यालयले जनाएको छ ।

बर्दियाका ८ पालिकामा मतगणना सुरु

शुक्रबार मुलुकका ७५३ वटा पालिकामा निर्वाचन भएको हो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?