कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दार्चुलाको शैल्यशिखर-६ मा झडप हुँदा मतदान स्थगित

मनोज बडु

दार्चुला — दार्चुलाकाे शैल्यशिखर नगरपालिका ६ स्थित पशुपति भवन माध्यमिक विद्यालयमा रहेको ग्वानि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतदान राेकिएकाे छ । 

दार्चुलाको शैल्यशिखर-६ मा झडप हुँदा मतदान स्थगित

झडपलाई नियन्त्रण गर्न प्रहरीले ५ राउन्ड हवाई फायर गरेर साम्य पारेको छ । घटनास्थलमा प्रहरी, सशस्त्र र सेनासमेत पुगेर तनावपूर्ण स्थितिलाई अहिले साम्य पारिएकाे छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?