२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गोदावरी-३ को मतदान केन्द्रमा खटिएका प्रहरी जवानलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ — गाेदावरी नगरपालिका ३ गाेदावरी किटिनी माध्यमिक विद्यालयकाे मतदान केन्द्रकाे बुथ सुरक्षाका लागि खटिएका प्रहरी जवान उमेश तामाङलाई जिम्मेवारीबाट हटाइएको छ ।

शुक्रबार मतदानका क्रममा मतदातालाई कांग्रेसका उम्मेदवारलाई भाेट हाल्न सिकाएकाे भन्दै बुथ सुरक्षाकाे जिम्मेवारीबाट हटाई अन्य कामकाे जिम्मेवारी दिइएको ललितपुर प्रहरी प्रवक्ता रूद्र शाहीले दिए ।

प्रकाशित : वैशाख ३०, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?