कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

तुलसीपुर उपमहानगरको १७ नम्बर वडामा निर्वाचन स्थगन 

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहागनरपालिका–१७ मा जेठ ३ गते निर्वाचन हुने भएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि ३० गते हुने निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो । चौधरीको बिरामी भएर मंगलबार बिहान मृत्यु भएको थियो ।

तुलसीपुर उपमहानगरको १७ नम्बर वडामा निर्वाचन स्थगन 

वैशाख २८ गते मनोनयन दर्ता र २९ गते निर्वाचन चिह्न प्रदान गरी जेठ ३ गते मतदान गर्ने निर्वाचन कार्यतालिका रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

प्रकाशित : वैशाख २७, २०७९ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?