सौरभको असहमति-३ सार्वजनिक

काठमाडौँ — लेखक सौरभको आफ्नो असहमति शृंखलाको तेस्रो पुस्तक 'असहमति-३' सार्वजनिक भएको छ । बुक-हिल पब्लिकेसनले आइतबार उनको पुस्तक सार्वजनिक गरेको हो ।

सौरभको असहमति-३ सार्वजनिक

इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफको रूपमा आएको असहमति-३ ले पाठकको मन जित्ने लेखक सौरभले बताएका छन् ।

६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन् । विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?