कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

डा. रुइतलाई राष्ट्रिय प्रतिभा पुरस्कार

काठमाडौँ — सरकारले डा. सन्दुक रुइतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्ले मंगलबार आँखा उपचारमा अतुलनीय योगदान गरेका रुइतलाई उक्त पुरस्कार प्रदान गर्ने
निर्णय गरेको हो । पुरस्कारको राशि ५ लाख रुपैयाँ छ ।

डा. रुइतलाई राष्ट्रिय प्रतिभा पुरस्कार

यसैगरी ‘राष्ट्रिय प्रतिभा अनुदान सहयोग’ रदी मियाँ र विकल्प ढुंगानालाई प्रदान गरिने भएको छ । उनीहरूलाई जनही २ लाख ५० हजार रुपैयाँ प्रदान गर्न लागिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित : आश्विन ३, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?