कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौरथा–नौ कथा

कान्तिपुर संवाददाता

समयको ऐना मात्रै होईन कथा, यसले काललाई जितेको हुन्छ । कथावाचकहरू कहिल्यै मर्दैनन् । ती त आफ्नै कथाभित्रबाट प्रत्येक समय कथावाचन गरिरहेकै हुन्छन् । उत्कृष्ट कथावाचकहरू हिजो थिए, आज छन् र भोलि पनि हुनेछन् ।

नौरथा–नौ कथा

समकालीन कथावाचकहरूले आफू बाँचेको कालखण्डलाई कसरी हेरेका छन्, त्यसको एक छाया हो– ‘नौरथा–नौ कथा’ ।

यस अंकमा धुव्रचन्द्र गौतम, ध्रुव सापकोटा, अविनाश श्रेष्ठ, महेशविक्रम शाह, नयनराज पाण्डे, शिवानीसिंह थारू, कुमार नगरकोटी, मनिषा गौचन र लेनिन बञ्जाडेका कथा छन् ।


प्रकाशित : आश्विन १५, २०७९ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?