कोसेलीजोकर र देशमाघ १७, २०७७विश्व सिग्देलजोकरले आफ्नी श्रीमतीलाई चुट्किला सुनायोर मुस्कान पायो !जोकरले आफ्नी आमालाई चुट्किला सुनायोर स्याबासी पायो !जोकरले आफ्ना टोल, छिमेकीलाई चुट्किला सुनायोर ताली पायो !घरपरिवार र टोलछिमेकीको तालीलेजोकरले सर्कसमा राम्रो जागिर खायोबिस्तारै,जोकरलाई सर्कस साँघुरो लाग्न थाल्योजोकरले देशलाई नै सर्कस बनायो !!प्रकाशित : माघ १७, २०७७ १२:२१प्रतिक्रियापठाउनुहोस्