१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

के हो यस्तो ?

फोकस आउट
दीपक केसी

स्वयम्भूका बाँदर ! काठमाडौंवासीका लागि यो भनाइको अर्थ चकचक र अनेक हर्कत गर्ने भन्ने लाग्छ  । समाजमा यस्ता विम्ब र वाक्यहरु लामो समयको अभ्यास र मूल्यांकनबाट बन्ने गर्छन्  ।

के हो यस्तो ?

तैपनि, यी
सबैले सधैं उस्तै अर्थ बोक्दैनन् । यही फोटोलाई हेर्नुस् ! दुई सातापहिले स्वयम्भूमा खिचिएको यो फोटोमा बाँदरले मानिसको हरकतलाई ध्यान दिएर हेरिरहेको छ । मानिसलाई बरू बाँदरको
नजरबारे थाहा भएजस्तो लाग्दैन !

प्रकाशित : मंसिर १४, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?