२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हेलिकोप्टर बोक्ने ट्रक !

फोकस आउट
कुम्भराज राई

सोलुखुम्बुको लुक्लामा दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टर ट्रकको यात्रामा  । क्षतिग्रस्त हेलिकोप्टर बोकेर काठमाडौं जाँदै गरेको ट्रकको यो तस्बिर ओखलढुंगाको गोरुमारे भञ्ज्याङमा लिइएको हो  ।

हेलिकोप्टर बोक्ने ट्रक !

फाप्लुसम्म यसलाई अर्को हेलिकोप्टरले बोकेर ल्याएको थियो । गत वैशाख १ गते समिट एयरको विमानले पार्किङ गरिएको ठाउँमै यस हेलिकप्टरलाई ठक्कर दिएको थियो । घटनामा समिट एयरका कोपाइलटसहित तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक ९, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?