खै के ल्याई आयौ भन...

ददि सापकोटा

चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारीमा गएका पर्यटकहरुलाई स्पर्श गर्दै चरनमा गएको हात्ती ।

खै के ल्याई आयौ भन...

पर्यटकहरुले खाने कुरा बोकेका हुन्छन् भन्ने जानेर त्यसको आसमा हात्तीले खोतल्न खोजेको हो । 

प्रकाशित : माघ २२, २०७३ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?