कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुतली

कविता

फूलबाट रस लिने गर्छ पुतली,
पखेटाले फुरफुर गरी उड्छ पुतली ।

पुतली

पुतलीझैं साजिएका हुन्छन् साना–साना नानी,
पढीलेखी ज्ञानी भई बन्छन् बुद्धिमानी ।

पुतलीझैं मलाई पनि उड्न मन लाग्छ,
भमराझैं फूलबारीमा डुल्न मन लाग्छ ।

सानी–सानी पुतलीको राम्रो आनीबानी,
फूलको रस चस्न जान्छ आफ्नै घर मानी ।

फुरफुर गर्दै पुतली धेरै ठाउँ डुल्छिन्,
फूलको डोली चढ्दै बगैँचामा झुल्छिन् ।

फूलबारीको माझमा हुन्छ पुतलीको बास,
मलाई पनि पुतलीझैं उड्न मन लाग्छ ।
- राजकुमार खत्री, कक्षा–८
नागर्जुना एकेडेमी, ललितपुर

प्रकाशित : माघ ५, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
आमा

आमा

माघ १२, २०७६
सरस्वती

सरस्वती

माघ १२, २०७६
तारा तिमी

तारा तिमी

माघ १२, २०७६
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?