१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

असल बानी

बिहान सधैं चाँडो उठ्ने बानी छ नि हाम्रो,उठेपछि धुने मोल्ने बानी छ है राम्रो  ।

असल बानी

स्वस्थ हुन अभ्यास गर्ने हाम्रो बानी छ है,
खाना खाई स्कुल जाने नियमित नै हो है ।
स्कुलमा गुरुमाले असल कुरा दिने,
ज्ञानी भई तिनै कुरा हाम्ले पनि लिने ।
घरआई हातमुख धोई खाजाभुजा खाने,
सधैं यस्तै गरी हामी असल बानी लिने ।
मेरो असल कामहरू यस्तैयस्तै छन्,
असल काम गरीगरी पार्छु ठूलो मन ।

ओजश्वी निरौला, कक्षा—३,
रुबी फ्लोरोसेन्ट मावि, टोखा, काठमाडौं

प्रकाशित : भाद्र २९, २०७६ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?