कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डेंगु

डेंगु सबैमा छ तिम्रो डर,चिन्तित छन् मानिस घरघर  ।

डेंगु

स्कुलमा शिक्षक र विद्यार्थी,
खेतका किसान र बगैंचाका माली ।

डेंगुबाट बचौं तर नतर्सिऔं,
जानकारी दिऔं तर नतर्साऔं ।
लामखुट्टेको कारण जानौं,
लामखुट्टे भगाऔं डेंगुबाट बचौं ।

डेंगुबारे सोध्नुपर्छ बुझ्नुपर्छ,
नांगा हातखुट्टा कपडाले छोप्नुपर्छ ।
ज्वरो आए, टाउको दुखे चनाखो बनौं,
रगत जाँची उपचार गरी चाँडै निको होऔं ।

डेंगुबारे छलफल गरौं तर नडराऔं,
घरटोल सफा राखौं लामखुट्टे भगाऔं ।

आर्यन अर्याल, कक्षा–४
मिल्सबेरी स्कुल, काठमाडौं

प्रकाशित : भाद्र २९, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?