३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तीज

मौलिक पर्व तीजको रमझमझमझममा नाच्ने हो छमछम,मीठा मीठा गीत पनि गाउनेराता पहेंला वस्त्रसमेत लाउने  ।

तीज

तीजमा माइत गई रमाउने
गरगहना पहिरिँदै सजाउने,
साथीसंगी भेला भई नाच्ने
वर्षदिनका गीत पनि साँच्ने ।
सिुदर्शन अघिकारी

प्रकाशित : भाद्र ८, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?