१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेपाली संस्कृति

कान्तिपुर संवाददाता

दसैं, तिहार, ल्होसारजस्ताअनेक चाड हाम्राआफ्नै भाषा भेषभूषाझनै कति राम्रा  ।

नेपाली संस्कृति

अनेकथरी जातजाति
धर्म परम्परा
मन्दिर, गुम्बा, चैत्य, मस्जिद
यो नेपाली धरा ।

बिहानीको प्रहरमा
पूजापाठ हुन्छ
पुर्खाको गौरव हाम्रो
सधैं अटल रहन्छ ।

संस्कृतिको धनी देश
हाम्रो नेपाल यो
सधैं सधैं अग्लो रहोस्
उच्च हिमाल यो ।

फुनम अधिकारी, कक्षा ः ८
अरणिमा मावि बौद्ध, काठमाडौं

प्रकाशित : श्रावण २६, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?