गौतम बुद्ध

 गौतम बुद्ध हुन्शान्तिका दूतउनले सिकाएज्ञान र गुण

गौतम बुद्ध

जन्मिए
गौतम नेपालमा
हुर्किए उनी
लुम्बिनीमा

शान्ति फैलाए
देश विदेशमा
त्यसैले अमर भए
संसारमा


-इक्शा भण्डारी, कक्षा–४
एसओएस हर्मन माइनर विद्यालय, काभ्रे

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?