कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सानी छोरी

काठमाडौँ —  सानी छोरीभन्दाभन्दैहास्तै बोल्न थालिन्,ता ता तु तुबोल्दाबोल्दैपढ्न पनि थालिन्  ।

सानी छोरी

क ख अ आ
ए बी सी डीे
सुन्दासुन्दै सानी
आफैंआफैं
एक्लै–एक्लै
गुन गुनाउन थालिन्,
बाबा आमा
छोडी छोडी
एक्लै हिँड्न थालिन् ।

हेर्दा खेरी
सारै सानी
धेरै बाठी ज्ञानी,
गीत गाउन
जान्न थालिन्
नाच्न पनि थालिन्
बाआमा र गुरुलाई,
डाक्न पनि थालिन् ।
-मोहन लुइँटेल

प्रकाशित : चैत्र २४, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?