कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फुल्यो लालीगुराास

काठमाडौँ —  
वसन्तको यामसँगैउर्म्र्यो दुबो–घाँस,यही मौकामा पाखाभरिफुल्यो लालीगुराँस  ।

फुल्यो लालीगुराास

हराभरा मौसम देख्दा
जाग्यो सबमा नयाँ आस,
प्रकृतिलाई सजाउँदै
फुल्यो लालीगुराँस ।

वसन्तमा कोइलीको
आवाज हुन्छ खास,
भीरपाखामा शोभा छर्दै
फुल्यो लालीगुराँस ।

हुस्सु, कुहिरो, ठन्डीजति
भयो अब सबै नास,
वसन्तलाई स्वागत गर्दै
फुल्यो लालीगुराँस ।
िअदिश गौतम, कक्षा–५
काञ्जिरोवा नेसनल मावि, काठमाडौं

प्रकाशित : चैत्र २४, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?