नयाँ एन्ड्रोइडको नाम के होला ?

गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडको विशेषता के भने यसको हरेक संस्करणमा अनेक नाम राखिएका छन् र ती सबै नाम कुनै न कुनै चकलेटबाट लिइएको छ  ।

नयाँ एन्ड्रोइडको नाम के होला ?

अर्को महिना गुगलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करणको घोषणा गर्दैछ र यसै वर्षदेखि यो अपरेटिङ सिस्टम प्रयोगकर्ताले चलाउन पाउनेछन् । तर, गुगलले भने ब्लगपोस्ट जारी गर्दै नाममा रहेको रमाइलो नरहने संकेत गरेको छ । ‘एन्ड्रोइड ए’ बाट सुरु भएको नाम यात्रामा अबको पालो अंग्रेजी अक्षरको ‘क्यू’ को हो । तर, अब भने एन्ड्रोइडको नाम चकलेटबाट नभएर अरू नै राख्ने गुगलले ब्लगमार्फत जानकारी गराएको छ ।

प्रकाशित : भाद्र १३, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?