२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

ह्वाट्सएपमा पनि बुमर्‍याङ

ह्वाट्सएप म्यासेजिङ एपको रुपमा चर्चित छ र सबैले यसलाई कल वा म्यासेज गर्नको लागि प्रयोग गर्छन्  ।

ह्वाट्सएपमा पनि बुमर्‍याङ

केही समय अघि ह्वाट्सएपले स्टाटस राख्न मिल्ने फिचर ल्याएर प्रयोगकर्तालाई अचम्मित पारेको थियो । ह्वाट्सएपमा भने केही समयपछि प्रयोगकर्ताले बुमर्‍याङ पनि राख्न मिल्ने भएको छ । ईन्स्टाग्राममा छोटो र छिटो भिडियोको लागि लोकप्रिय बुमर्‍याङ ह्वाट्सएपमा पनि आउन लागेको हो । यसबाहेक ह्वाट्सएपलाई एकै पटक एक भन्दा बढी डिभाइसमा पनि प्रयोग गर्न मिल्ने फिचर चाँडै आउने भएको छ । ह्वाट्सएपमा डार्क मोड फिचर पनि आगामी महिना आउन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र १३, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?