३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भर्चुअल असिस्टेन्टको लडाइँ

सिरी, गुगल असिस्टेन्ट र एलेक्सा स्मार्टफोन प्रयोगकर्ताका लागि नौलो नाम होइन  ।

भर्चुअल असिस्टेन्टको लडाइँ

प्रयोगकर्ताले आवाजमार्फत दिने निर्देशनलाई पालना गर्ने उद्देश्यसहित निर्मित यी सुविधाहरू धेरैका लागि उपयोगी पनि बन्दै छन् ।


यसका प्रयोगकर्ताका लागि खुसीको कुरा के हो भने यी सेवाहरू अझ बढी प्रभावकारी हुने क्रममा छन् । हालै मात्र लुप भेञ्चरले गरेको एक अध्ययनले भर्चुअल असिस्टेन्टहरू प्रभावकारी बनेको तथ्य पेस गरेको छ । त्यसअनुसार एप्पलको सिरी, गुगलको असिस्टेन्ट र अमेजनको एलेक्सालाई लिएर गरेको अध्ययनमा तीनैले करिब शतप्रतिशत प्रश्नको पहिचान गरेका छन् । तीनैलाई गरिएको ८ सय प्रश्नमा गुगल असिस्टेन्टले ९३ प्रतिशत, सिरीले ८३ प्रतिशत र एलेक्साले ८० प्रतिशत सही उत्तर दिएका थिए ।

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?