३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एन्ड्रोइडको हिस्सा बढ्ने

एन्ड्रोइड र आइफोनमा हिस्साको अनुपात हेर्ने हो भने आइफोन निकै तल लाग्छ  । तर, एन्ड्रोइड निर्माताले कमाउने पैसा र आइफोन निर्माताले आर्जन गर्ने रकममा निकै ठूलो भिन्नता छ  ।

एन्ड्रोइडको हिस्सा बढ्ने

इन्टरनेसनल डाटा कर्पोरेसनले हालै सार्वजनिक गरेको एक अध्ययनअनुसार आगामी वर्ष एन्ड्रोइडको बजार हिस्सा अझै बढ्नेछ ।

उक्त अध्ययनमा स्मार्टफोनको बिक्री संसारभर करिब २ प्रतिशतले घट्ने अनुमान गरिएको छ । तर, एन्ड्रोइडको बजार हिस्सा भने केही प्रतिशतले बढ्नेछ । अघिल्लो वर्ष संसारभर १ अर्ब ४० करोड स्मार्टफोन बिक्री भएको अनुमान छ । यो वर्ष संख्या घटेर १ खर्ब ३० करोडमा झर्ने छ । तर, एन्ड्रोइडको बजार हिस्सा भने बढेर ८७.१ प्रतिशत पुग्ने अनुमान छ ।

प्रकाशित : भाद्र ६, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?