कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

माइक्रोसफ्ट एजमा नयाँ फिचर

माइक्रोसफ्टले आफ्नो ब्राउजरमा नयाँ फिचर थप गरेको छ  । प्रयोग नगरेको वेबसाइटबाट ट्र्याक हुन प्रयोगकर्तालाई जोगाउने गरी ट्र्याकिङ प्रिभेन्सन फिचर सुरु गरेको हो  ।

माइक्रोसफ्ट एजमा नयाँ फिचर

अर्को ब्राउजर गुगल क्रोमले प्रयोगकर्तालाई ट्र्याक गर्ने गरी थर्ट पार्टी कुकिजलाई खुला छाडिएको आरोप लागिरहेका बेला माइक्रोसफ्ट एजले यस्तो फिचर ल्याएको हो ।
एजको नयाँ फिचर मोजिल्लाको इनह्यान्स ट्र्याकिङ प्रोटेक्सन फिचरजस्तै छ । मोजिल्लाले अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । आफ्नो प्रयोगकर्ताको संख्या कम भए पनि माइक्रोसफ्टले एजमा नयाँ फिचर थप्ने क्रम जारी राखेको छ ।

प्रकाशित : असार २०, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?