कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

रि–ट्वीटमा फोटो पनि

ट्वीटरमा कोट रि–ट्वीट गर्दा यसअघि अक्षर लेख्न मात्रै पाइन्थ्यो  । अब भने फोटोसहित भिडियो र जआईएफ पनि प्रयोग गर्न सकिने भएको छ  ।

रि–ट्वीटमा फोटो पनि

ट्वीटरले एन्ड्रोइड र आईओएस दुवै एपमा यो फिचर सुरु गरेको छ । प्रयोगकर्ताले यसै सातादेखि यो फिचर देख्न थालेका छन् । यो फिचरले ट्वीटर प्रयोगकर्तालाई अझ बढी सिर्जनशील तरिकाबाट कोट रि–ट्वीट गर्ने अवसर मिल्नेछ । यो सुविधा डेस्कटपमा भने तत्काल छैन ।

प्रकाशित : वैशाख २७, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?