फेसबुकको भिडियो केन्द्रित योजना

आफ्नो एपको डिजाइनमा परिवर्तन गरेपछि फेसबुकले यसै साता अर्को घोषणा गरेको छ  । फेसबुकले वास्तविक भिडियोहरूलाई मात्रै टाइमलाइनमा प्राथमिकता दिनेछ  ।

फेसबुकको भिडियो केन्द्रित योजना

अरूबाट चोरी गरिएको वा कपी गरिएका भिडियो प्राथमिकतामा नपार्नका लागि यसो गरिएको फेसबुकले आफ्नो ब्लग पोस्टमा जानकारी गराएको छ ।


फेसबुकको यो कदमले विशेषगरी भिडियो निर्माण गरी फेसबुकमार्फत धेरै प्रयोगकर्ताकहाँ पुग्ने लक्ष्य राख्नेलाई फाइदा पुग्नेछ । फेसबुकले भिडियो निर्मातालाई आफ्नो प्लेटफर्ममा स्वागत गर्न भिडियो केन्द्रित धेरै योजना अघि सारेको छ ।

प्रकाशित : वैशाख २७, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?