कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीनजुरे सिजन

गुराँस फुल्ने सिजन फागुन तेस्रो सातादेखि साउन दोस्रो सातासम्म ।

काठमाडौँ — फागुन अन्तिम सातादेखि वैशाखसम्म पहाडी जिल्लाहरूमा लालीगुराँस ढकमक्क फुलेको देख्न पाइन्छ । चर्किंदो गर्मीसँगै जेठ लाग्दा भने गुराँस ओइलिने गरेको छ । तर तेह्रथुमको तीनजुरेमा साउनसम्मै फुल्ने गुराँस पनि पाइएका छन् । त्यसैले नेपालमा गुराँस फुल्ने सिजन फागुन तेस्रो सातादेखि साउन दोस्रो सातासम्म भएको बताउँछन्, वनस्पतिविद् कमल मादेन ।

तीनजुरे सिजन

धरानबाट गाडीको यात्रा गर्दै तेह्रथुमको वसन्तपुर हँुदै तीनजुरेको बेसक्याप पॉचपोखरीमा पुग्न करिब आठ घण्टा लाग्छ । यस क्षेत्रमा २८ प्रजातिको गुरॉस पाइने अनुसन्धानबाट पुष्टि भइसकेको छ । अन्य फूल हेर्नका लागि पनि तीनजुरे जंगल आकर्षक छ । यहाँ सुनाखरी पनि ढकमक्क फुल्ने गरेको छ ।


तस्बिरहरू : यात्रा थुलुङ राई

प्रकाशित : जेष्ठ १८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?