कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

कात्तिक १७ र १८ गते ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने 

कान्तिपुर संवाददाता

काठमाडौँ — यही कात्तिक १७ र १८ गते राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमको निर्धारित समय (कात्तिक २ र ३ गते) भएपनि दसैं पर्न गएकाले मिति सारिएको हो ।

कात्तिक १७ र १८ गते ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुने 

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत सहजीकरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २, २०८० १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?