कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति गरिने 

काठमाडौँ — सरकारले वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरमा विकास गर्न बजेट छुट्याइएको छ ।

वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति गरिने 

२०७२ सालको भूकम्पले बर्न वार्ड रहेको भवन भत्काएपछि पुन: उपचार सेवा सुरु हुन सकेको थिएन ।

सरकारी तथ्यांकअनुसार वार्षिक ७६ हजारभन्दा धेरै मानिस जलनबाट प्रभावित हुन्छन् । नेपालमा कीर्तिपुर अस्पताल, त्रिवि अस्पताल, पाटन अस्पताल, सुष्मा मेमोरियल अस्पतालमा जलनको उपचार हुँदै आएको छ ।

प्रकाशित : जेष्ठ १५, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?