१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

२४ घण्टामा २२७ कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभर २२७ कोरोना संक्रमित थपिएका छन् । ४ हजार ४०१ नमुना परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

२४ घण्टामा २२७ कोरोना संक्रमित, १ जनाको मृत्यु

मन्त्रालयका अनुसार १ हजार ५१८ पीसीआर परीक्षणमा १३७ र २ हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा १६८ जनामा निको भएका छन् भने सोही अवधिमा १ जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म सक्रिय संक्रमित २ हजार ४७३ रहेका छन् ।

२४ घण्टामा १ लाख ४३ हजार ५९५ ले खोप लगाएका छन् ।


प्रकाशित : भाद्र २३, २०७९ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?