कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

३४ सय ५० नमुना परीक्षणमा १४२ मा कोरोना पुष्टि

काठमाडौँ — पछिल्लो २४ घण्टामा ३४ सय ५० नमुना परीक्षणमा १४२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ५६ पीसीआर परीक्षणमा ११६ र १६ सय ९४ परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो ।

३४ सय ५० नमुना परीक्षणमा १४२ मा कोरोना पुष्टि

आइतबारसम्म सक्रिय संक्रमितको संख्या २५ सय २८ रहेको छ ।

२४ घण्टामा २३० जना निको भएका छन् । सोही अवधिमा १ लाख ७८ हजार ९०६ जनाले खोप लगाएका छन् ।


प्रकाशित : भाद्र १९, २०७९ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?