२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

२४ घण्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त

काठमाडौँ — नेपालमा २४ घण्टामा ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३ हजार ८७६ पीसीआर परीक्षणमा ५३१ र २ हजार ५०७ एन्टीजेन परीक्षणमा ३२१ जनामा संक्रमण देखिएको हो । २४ घण्टामा जम्मा ६ हजार ३८३ नमुना परीक्षण भएको थियो । 

२४ घण्टामा ८५२ जनामा कोरोना संक्रमण पुष्टि, ३२८ संक्रमणमुक्त

२४ घण्टामा निको हुनेको संख्या ३२८ रहेको छ । बुधबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ ।

२४ घण्टामा १ लाख ८९ हजार ७६७ जनाले खोप लगाएका छन् ।

प्रकाशित : भाद्र १, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?