काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण देखिएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोभिड पोजेटिभ रिपोर्ट आएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
कोइरालाको ग्रान्डीमै उपचार भइरहेको छ । सामान्य खोकी र ज्वरो कायम रहेको स्वकीय सचिव थपलियाले जनाए ।
कोइराला पार्टी कार्यक्रमका लागि केही दिनअघि मधेसका विभिन्न जिल्ला पुगेर राजधानी फर्किएका थिए ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?