कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नियमित सेवामा प्रभाव पर्ने देखिएको छ ।

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित

काउन्सिलका अनुसार अधिकांश कर्मचारी तथा केही पदाधिकारीहरुमा कोभिड पोजिटिभ देखिएकाे छ ।

बुधबार एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि नेपाल मेडिकल काउिन्सलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ ।

प्रकाशित : पुस २८, २०७८ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?