कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय कम्पनीको औषधि ‘पिरिमाइड’ गुणस्तरहीन 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय कम्पनी अल्केम ल्याबोरेटरी लिमिटेडको औषधि पिरिमाइड (निमेसुलाइड १०० एमजी) गुणस्तरहीन पाइएको छ ।

भारतीय कम्पनीको औषधि ‘पिरिमाइड’ गुणस्तरहीन 

शनिबार औषधि व्यवस्था विभागले सूचना जारी गर्दै बजार अनुगमनको क्रममा सो औषधि न्यून गुणस्तरको पाइएको जनाएको हो ।

विभागले सो औषधि बिक्रि वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न अनुरोध गरेको छ । साथै उक्त औषधि सिफारिस र प्रयोग समेत नगर्न र नगराउन पनि अनुरोध गरेको छ ।


प्रकाशित : कार्तिक ६, २०७८ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?