कामको तनावले झर्छ कपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — कपाल झर्ने समस्यालाई धेरैजसो व्यक्तिले गम्भीर रूपमा लिँदैनन् । हालै गरिएको एक अध्ययनअनुसार तपाईं जति समयसम्म काम गर्नुहुन्छ, यसको असर तपाईको कपालमा पर्छ । 

एनल्स अफ अक्युपेसनल एन्ड इन्भारामेन्टल मेडिसिनमा प्रकाशित अध्ययनको निष्कर्षअनुसार सातामा ५२ घन्टाभन्दा बढी काम गर्ने २० देखि ३० वर्ष उमेरको पुरुषमा यो समस्या बढी हुने गरेको छ । यति तपाईं सातामा ५ दिनका दरले दैनिक १० घन्टाभन्दा बढी काम गर्नुहुन्छ भने तपाईंको कपाल अन्यको तुलनामा बढी झर्छ । नेसनल हेल्थ सर्भेअनुसार हरेक व्यक्तिको दैनिक औसत ५० देखि १०० कपाल झर्ने गरेको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गहिरो निद्राले अल्जाइमरको जोखिम कम

कान्तिपुर संवाददाता

काठमाडौँ — गहिरो निद्राले अल्जाइमरलगायत अन्य न्युरोजेनरेटिभ रोगको जोखिम कम गर्ने देखिएको छ ।

जर्नल साइन्समा प्रकाशित अध्ययनअनुसार गहिरो निद्रामा हुँदा मस्तिष्कमा केही विद्युतीय संकेत बाहिर निस्किन्छ जसले मस्तिष्कलाई सफा गर्छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT