एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् ।
पीडा नै यति बेला उनको साथी बनेको छ । उनको शरीरको कुनै पनि भागमा कुनै पनि बेला दुख्न थाल्छ । सबैभन्दा बढी छाती, पेट र हातखुट्टामा पीडा हुने गर्छ । यो सब उनकै कारण भएको भने होइन । उनले बाजेबराजु हुँदै बुवाआमाबाट वंशानुगत रूपमा पाएको रोग सिक्कल सेल एनिमियाले गर्दा यो कष्ट भोग्नुपरिरहेको हो ।
बीर अस्पतालमा कलेजोको लचकता जाँच्ने ‘फाइब्रोस्क्यान’ मेसिन भित्राइएको छ । यो संगै अव कलेजो रोगको लागि वायोप्सी गर्नु पर्ने झन्झटिलो प्रकृयाको समेत अन्त भएको छ ।
राईटर्स क्राम्प व्यक्तिको कार्य या व्यवसायसँग सम्बन्धित रोग हो । यसबाट प्रभावित व्यक्ति जब लेखन कार्य प्रारम्भ गर्दछ । त्यसबेला उसलाई यस्तो प्रतित हुन्छ, जस्तै बुढी औंला या औलाहरुमा शक्ति नै छैन । रोगको प्रारम्भमा हातका औलाहरुमा एक प्रकारको कडापन महशुस हुन्छ ।
धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बने तापनि कम हुन सकेको छैन । अहिले काठमाडौं जिल्लालाई धूमपानरहित सहर बनाउने अभियान पनि चलिरहेको छ, यद्यपि सार्वजनिक स्थानमा यसको प्रयोग न्यूनीकरण हुन सकेको छैन ।
इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाले दाङ्गको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको मुख्य कारण प्रदुषित पानी रहेको जनाउदै हाल शुद्घिकरण गरिएपछि मात्र पानी सेवन गर्न आव्हान गरेको छ ।
तपाईंको उमेरअनुसार रक्तचाप ठीक छ ? सधैंभरि तपाईंको रक्तचाप (ब्लड प्रेसर) १२०/८० एमएमएचजी (मिलिमिटर्स अफ मर्करी) हुँदैन । उमेर लगायत विभिन्न शारीरिक, मानसिक, भौगोलिक स्थितिले तपाईंको रक्तचापलाई निर्धारित गर्छ । हालका दिनमा १२०/८० भन्दा कम रक्तचापलाई सामान्य मानिन्छ ।
सन्तुलित आहारा र बहिरोपनमा गहिरो सम्बन्ध हुन्छ, अझ खास गरी महिलाका सवालमा । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययनअनुसार, सन्तुलित आहार लिनाले महिलाहरूमा सुस्त श्रवणको जोखिम कम हुन सक्छ । अनुसन्धानकर्ताहरूले तीन फरकफरक आहारा र बहिरोपनबीचको सम्बन्धको अध्ययन गरेका हुन् ।
बवासीर या पाइल्सलाई मेडिकल भाषा मा हेमरॉइड्सको नामले जानिन्छ । यसमा गुदामार्ग (ऐनस) को भित्रि र बाहरी क्षेत्रका साथै मलाशय (रेक्टम) को तल्लो भागको शिरा (वेन)हरु सुन्निएर आउँछ । जसको फलस्वरुप ऐनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्न जान्छ ।
गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । यो स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । बिहानै नरिवल पानी खाँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । यस्तो अभ्यासले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन पाउँदैन ।