२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५
स्वास्थ्य

Health

 कसरी हटाउने ओछ्यानमा पिसाब फेर्ने बानी ?

एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् ।

 कसरी हटाउने ओछ्यानमा पिसाब फेर्ने बानी ?
जेष्ठ १९, २०७५

थारु समुदायको दु:ख : सिक्कल सेल एनिमिया

पीडा नै यति बेला उनको साथी बनेको छ । उनको शरीरको कुनै पनि भागमा कुनै पनि बेला दुख्न थाल्छ । सबैभन्दा बढी छाती, पेट र हातखुट्टामा पीडा हुने गर्छ । यो सब उनकै कारण भएको भने होइन । उनले बाजेबराजु हुँदै बुवाआमाबाट वंशानुगत रूपमा पाएको रोग सिक्कल सेल एनिमियाले गर्दा यो कष्ट भोग्नुपरिरहेको हो ।

थारु समुदायको दु:ख : सिक्कल सेल एनिमिया
जेष्ठ १८, २०७५

बीरमा कलेजोको लचकता जान्ने फाइब्रोस्क्यान मेसिन

बीर अस्पतालमा कलेजोको लचकता जाँच्ने ‘फाइब्रोस्क्यान’ मेसिन भित्राइएको छ । यो संगै अव कलेजो रोगको लागि वायोप्सी गर्नु पर्ने झन्झटिलो प्रकृयाको समेत अन्त भएको छ ।

बीरमा कलेजोको लचकता जान्ने फाइब्रोस्क्यान मेसिन

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्

राईटर्स क्राम्प व्यक्तिको कार्य या व्यवसायसँग सम्बन्धित रोग हो । यसबाट प्रभावित व्यक्ति जब लेखन कार्य प्रारम्भ गर्दछ । त्यसबेला उसलाई यस्तो प्रतित हुन्छ, जस्तै बुढी औंला या औलाहरुमा शक्ति नै छैन । रोगको प्रारम्भमा हातका औलाहरुमा एक प्रकारको कडापन महशुस हुन्छ । 

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्
जेष्ठ १७, २०७५

धूमपानले बर्सेनि ३० हजारको मृत्यु

धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बने तापनि कम हुन सकेको छैन । अहिले काठमाडौं जिल्लालाई धूमपानरहित सहर बनाउने अभियान पनि चलिरहेको छ, यद्यपि सार्वजनिक स्थानमा यसको प्रयोग न्यूनीकरण हुन सकेको छैन ।

धूमपानले बर्सेनि ३० हजारको मृत्यु
जेष्ठ १४, २०७५

शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह

इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाले दाङ्गको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको मुख्य कारण प्रदुषित पानी रहेको जनाउदै हाल शुद्घिकरण गरिएपछि मात्र पानी सेवन गर्न आव्हान गरेको छ ।

शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह
जेष्ठ १२, २०७५

रक्तचाप

तपाईंको उमेरअनुसार रक्तचाप ठीक छ ? सधैंभरि तपाईंको रक्तचाप (ब्लड प्रेसर) १२०/८० एमएमएचजी (मिलिमिटर्स अफ मर्करी) हुँदैन । उमेर लगायत विभिन्न शारीरिक, मानसिक, भौगोलिक स्थितिले तपाईंको रक्तचापलाई निर्धारित गर्छ । हालका दिनमा १२०/८० भन्दा कम रक्तचापलाई सामान्य मानिन्छ ।

रक्तचाप

बहिरोपन र सन्तुलित आहारा

सन्तुलित आहारा र बहिरोपनमा गहिरो सम्बन्ध हुन्छ, अझ खास गरी महिलाका सवालमा । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययनअनुसार, सन्तुलित आहार लिनाले महिलाहरूमा सुस्त श्रवणको जोखिम कम हुन सक्छ । अनुसन्धानकर्ताहरूले तीन फरकफरक आहारा र बहिरोपनबीचको सम्बन्धको अध्ययन गरेका हुन् ।

बहिरोपन र सन्तुलित आहारा
जेष्ठ ९, २०७५

के हो पाईल्स भनेको ?

बवासीर या पाइल्सलाई मेडिकल भाषा मा हेमरॉइड्सको नामले जानिन्छ । यसमा गुदामार्ग (ऐनस) को भित्रि र बाहरी क्षेत्रका साथै मलाशय (रेक्टम) को तल्लो भागको शिरा (वेन)हरु  सुन्निएर आउँछ । जसको फलस्वरुप ऐनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्न जान्छ ।

के हो पाईल्स भनेको ?
जेष्ठ ५, २०७५

नरिवल पानी

गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । यो स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । बिहानै नरिवल पानी खाँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । यस्तो अभ्यासले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन पाउँदैन ।

नरिवल पानी