कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अाजका खेलाडी : ह्यारी मगाएर, इंग्ल्यान्ड

काठमाडौँ — अग्लो कदका मगाएर प्राविधिक रूपमा पनि निपुण डिफेन्डर मानिन्छन् । विशेषत: इंग्ल्यान्डको डिफेन्सको मध्यभागमा हेडरका लागि पृथक् पहिचान बनाएका उनले स्वीडेनविरुद्ध कर्नरमा हेडर गर्दै गोल गरे ।

अाजका खेलाडी : ह्यारी मगाएर, इंग्ल्यान्ड

दुई वर्षअघि युरोपेली च्याम्पियनसिपमा समर्थक बनेर खेल हेर्न पुगेका उनी अहिले टोलीका मुख्य सदस्य बनिसकेका छन् । शारीरिक रूपमा बलिया क्रोएसियाली फरवार्डलाई रोक्न उनको प्रदर्शनले महत्त्व राख्नेछ ।

प्रकाशित : असार २५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?