रोचक तथ्य: खेलाडीको संग्रहालय रुचि

काठमाडौँ — रुसी डिफेन्डर युरी झिर्कोभले दोस्रो विश्वयुद्धका सामग्री जम्मा पार्दै आएका छन् । उनीसँग सोभियत लिमोजिनदेखि अन्य थुप्रै सामग्री जम्मा भइसकेको छ ।

रोचक तथ्य: खेलाडीको संग्रहालय रुचि

सन् २०१५ मा उनले कलिनिन्ग्राड सहरमा संग्रहालय खोल्ने भने पनि प्रारम्भिक योजनाअनुसार छानेको ठाउँ सानो भएपछि उक्त योजना सफल हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?