२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

स्याङ्जा २ (२) मा कांग्रेसका भट्टराई विजयी

प्रतीक्षा काफ्ले

स्याङ्जा — स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका महेश भट्टराई विजयी भएका छन् ।

स्याङ्जा २ (२) मा कांग्रेसका भट्टराई विजयी

नेकपा एमालेका बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतले पराजित गर्दै भट्टराई प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी एमालेका श्रेष्ठले १७ हजार २ मत ल्याउँदा भट्टराईले १८ हजार ७ सय ८८ मत ल्याएका थिए ।

प्रकाशित : मंसिर १७, २०७९ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?