कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सुनसरी-४ मा एमाले उम्मेदवार कुसियैतले सञ्चारमन्त्री कार्कीलाई उछिने

काठमाडौँ — सुनसरी क्षेत्र नम्बर-४ मा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई झिनो मतले उछिनेका छन् ।

सुनसरी-४ मा एमाले उम्मेदवार कुसियैतले सञ्चारमन्त्री कार्कीलाई उछिने

पछिल्लो मतपरिणामअनुसार कुसियैतले २९ हजार ७ सय ९४ मत ल्याएका छन् । उनी कार्कीभन्दा ८२ मतले अगाडि छन् ।

कांग्रेस उम्मेदवार कार्की २९७१२ मतका साथ दोस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले २ हजार ९ सय ५२ मत ल्याउँदा राप्रपाका विद्यानन्द यादवले २ हजार ८ सय ५५ मत ल्याएका छन् ।

प्रकाशित : मंसिर १५, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?