२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी 

सुनिता बराल

महोत्तरी — महोत्तरी क्षेत्र नम्बर ४ बाट कांग्रेस उम्मेदवार महेन्द्र राय यादव निर्वाचित भएका छन् । निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका डा. सुरेन्द्र यादवलाई ४ हजार १ सय २४ मतान्तरले पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका हुन् ।

महोत्तरी-४ मा कांग्रेसका महेन्द्र राय यादव विजयी 

महेन्द्रले २५ हजार ४ सय २० मत प्राप्त गएका र निकटतम् प्रतिस्पर्धी सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । जनमत पार्टीका मनोजकुमार साहले १० हजार ३९ मत मत मात्र पाएका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?