कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नुवाकोट २ (२) मा बहादुर सिंह लामा निर्वाचित

काठमाडौँ — नुवाकोट क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बहादुर सिंह लामा तामाङ निर्वाचित भएका छन् । शनिबार बिहान सकिएको मतगणनामा निकतटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सिंह लामा तामाङलाई ८ हजार १२५ मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।

नुवाकोट २ (२) मा बहादुर सिंह लामा निर्वाचित

विजयी तामाङले १७ हजार २४९ मत प्राप्त गरेका छन् । तामाङले ९ हजार १२४ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विजयी तामाङ निवर्तमान संघीय सांसद हुन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?